काठमाडौँ- राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेताहरू रिहा भएका छन् ।
आइतबार सिंहदरबारमा प्रदर्शन गरेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो । अध्यक्ष लिङ्देनसहित बुद्धिमान तामाङ, प्रवक्ता ज्ञानेन्द्र शाही, कैलाश कटुवाललगायत पक्राउ परेका थिए ।
निषेधित क्षेत्र तोड्दै गिरफ्तारी दिने राप्रपाको कार्यक्रम थियो ।
Facebook Comments Box
