काठमाडौँ- मेडिकल व्यवसायी दुर्गा प्रसाईं भारतबाट पक्राउ परेका छन्।
तीनकुने प्रदर्शनमा हिंसा भड्काएको आरोपमा फरार रहेका प्रसाई पक्राउ परेका हुन्।
उनलाई भारतीय प्रहरीको सहयोगमा भारतबाट पक्राउ गरिएको नेपाल प्रहरीको उच्च स्रोतले जानकारी दियो।
उनी नेपालमै रहेको भन्दै पटक-पटक भिडियो सन्देश सार्वजनिक गर्दै आएका थिए।
Facebook Comments Box