
काठमाण्डौं । आज दिउँसो १ बजे बस्ने भनिएको संसद बैठक स्थगित भएको छ। संसद बैठक आगामी २४ गते आइतबारसम्मका लागि स्थगित भएको छ ।
बैठक बस्नुअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलहरुले सहमतिका लागि समय मागेकाले संसद बैठक स्थगित भएको हो ।
आज बस्ने भनिएको बैठक सूचना टाँसेर आइतबारसम्मका लागि स्थगित गरिएको हो ।
Facebook Comments Box