काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बिरामी परेका छन् ।
सामान्य ज्वरो आएका कारण प्रधानमन्त्रीले मंगलबार अत्यावश्यकबाहेक कुनै भेटघाट र कार्यक्रम नराखी आराम गरिरहेको उनको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटारमै आराम गरिरहेको उनको सचिवालयले जनाएको हो ।
Facebook Comments Box