काठमाडौँ । बडीमालिका तीर्थयात्राका लागि राष्ट्रपति रामचन्द्र पौडेल बाजुरा पुगेका छन्।
उनी बिहीबार बिहान बाजुर पुगेका राष्ट्रपति कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार राष्ट्रपति पौडेलले बडिमालिका दर्शन गर्ने जाने कार्यक्रम रहेको छ।
बाजुरास्थित नाट्यश्वरी मन्दिरको राष्ट्रपति पौडेलले उद्घाटन गर्ने कार्यक्रम पनि रहेको राष्ट्रपति कार्यालयले जनाएको छ।
Facebook Comments Box
