काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले कार्यवाहक प्रवक्ताको जिम्मेवारी गणेश कार्कीलाई दिएको छ ।
यसअघि उक्त जिम्मेवारीमा रहेका मनिष झा पार्टी कार्यक्रमको सिलसिलामा असोज ७ गतेदेखि १४ गतेसम्म मुलुक बाहिर रहने भएकाले कार्कीलाई कार्यवाहक प्रवक्ता तोकिएको हो ।
कार्की पार्टीको केन्द्रीय सदस्य हुन् ।
Facebook Comments Box
