काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीको आगामी महाधिवशेनमा सभापतिमा उठ्ने बताएका छन् ।
बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा कोइरालाले अघिल्लो महाधिवेशनमा पराजित भएको निकटतम प्रतिद्वन्द्वी भएकाले आगामी महाधिवेशनमा स्वतः दाबी रहने बताए ।
उनले देशभर भ्रमण गरेर नेता कार्यकर्ताहरूसँग भेटघाटमा रहेको र उम्मेदवारीका विषयलाई अन्यथा लिन नहुने बताए ।
Facebook Comments Box
