काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले हैजा महामारी फैलिन सक्ने जोखिमका बारेमा सङ्घीय सरकारका स्वास्थ्य मन्त्रीको ध्यानाकर्षणको लागि सङ्घीय सदनको सचिवालयमा ध्यानाकर्षण प्रस्ताव दर्ता गराएका छन् ।
प्रस्तावक डा तोसिमा कार्की रहेको सो प्रस्तावमा स्पष्टीकरण माग्नेहरूमा सोभिता गौतम मनिषा र डाक्टर चन्दा कार्की रहेका छन् ।
Facebook Comments Box
