काठमाडौँ । नेपाली कांग्रेसले उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ ।
बिहीबार बसेको बोर्ड बैठकले इलाम क्षेत्र नम्बर २ मा डम्बर खड्का र बझाङ १ (क) मा अभिषेक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
खड्का पार्टी सभापति शेरबहादुर देउवानिकट मानिन्छन् । आगामी वैशाख १५ गते यी दुई क्षेत्रमा उपनिर्वाचन हुँदैछ ।
Facebook Comments Box
