काठमाडौं । नेपाल प्रहरीले ठूलो संख्यामा भर्ति खुलाएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फ रिक्त पदपूर्तिका लागि आवेदन मागेको हो ।
प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदमा दरखास्त माग गरिएको हो ।
खुला तथा समावेसीसहित एक हजार ८ सय ५६ पदका लागि आवेदन माग गरिएको छ । चैत ९ गतेसम्म आवेदन दिनु पर्ने शुक्रबार प्रकाशित विज्ञापनमा उल्लेख छ ।
हेर्नुहोस् विज्ञापनः

Facebook Comments Box
