बिराटनगर । राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशी प्रदेशमा महिलातर्फ नेकपा एमालेकी रूक्मणी कोइराला विजयी भएकी छन्।
निर्वाचन अधिकृतको कार्यालयले औपचारिक जानकारी दिन बाँकी रहे पनि कोइरालाले ५ हजार ८६ मतभार हासिल गरेकी छन्।
उनकी प्रतिद्वन्द्वी गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी चम्पादेवी कार्कीले ४ हजार ९ सय ९२ मतभार हासिल गरेकी छन्।
Facebook Comments Box
