बिर्तामोड । नेकपा एमाले झापाको कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष प्रेम गिरीलाई दिइएको छ ।
अध्यक्ष दिपक कार्कीलाई केन्द्रीय कमिटीमा मनोनित गरेपछि गिरीलाई कार्यवाहकको जिम्मेवारी दिइएको हो ।
केन्द्रीय सदस्य कार्कीले गिरीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका हुन् । गिरी संविधानसभा सदस्य समेत हुन् ।
Facebook Comments Box
