झापा । माई मेलामा मानिसहरूको भीड बढेका कारण विगतमा कनकाई पुलमा यातायातका साधन आवागमनमा कठिनाइ उत्पन्न हुने गरेकोमा यस बर्ष भने ट्राफिक प्रहरीको सक्रियताका कारण यातायात आवागमन सहज भएको छ ।
कनकाई माईको मेलाको कारण कनकाई पुलमा सवारी साधनको कुनै रोकावट छैन ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले उत्कृष्ट तरिकाले ट्राफिक व्यवस्थापन गरेर सवारी साधनलाई बिना रोकावट आवतजावतमा सहजीकरण गरेको छ ।
Facebook Comments Box
