जर्मनीमा अहिले ईसाइ धर्मावलम्बीहरूको चाड क्रिस्टमसको तयारी धुमधामका साथ गर्न थालिएको छ ।
प्रत्येक चोक तथा बजारहरू अहिले सिँगारेर चिटिक्क पार्न थालिएको छ ।
बजारहरूमा क्रिस्टमसका लागि किनमेल गर्ने मानिसहरूको भीड लाग्न थालेको छ ।
डिसेम्बर २५ तारिक मनाइने क्रिस्टमसका लागि करिब एक महिना अघिदेखि नै तयारीका काम गर्न सुरु गरिन्छ ।
जर्मनीबाट रोहिणी खनालले पठाएका तस्बिरहरूः






Facebook Comments Box
