काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले आज बिहान नौ बजेका लागि बैठक आह्वान गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठक नियमित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्यकिरण शर्माले जानकारी दिए ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।
Facebook Comments Box
