विराटनगर । कोशी प्रदेश कांग्रेस संसदीय दलका नेता उद्धव थापाले पदबाट राजीनामा दिएका छन् ।
थापाले शनिबार विराटनगरमा पत्रकार सम्मेलन गरी आफ्नो पदबाट राजीनामा दिएका हुन् ।
संसदीय दलका नेता थापाले पदबाट राजीनामा दिएको कांग्रेसका कोशी प्रदेश सांसद शमशेर राईले जानकारी दिए ।
नेता कार्कीले दल र पार्टीको निर्णय कार्यान्वयन नगरेको भन्दै संसदीय दलका नेता थापाले राजीनामा दिएको बताइएको छ ।
Facebook Comments Box
