काठमाडौं । आज डिसेम्बर २१ । यस वर्षकै सबभन्दा छोटो दिन ।

आजदेखि रात लामा र दिन छोटा हुने वताइन्छ ।
उत्तरी ध्रुव सूर्यबाट २३.५ डिग्रीमा झुक्नाले यो दिन छोटो भएको हो ।
डिसेम्बर २१ अर्थात अाजको दिन सात घन्टा ४९ मिनेट र ४१ सेकेन्डका लागि मात्र उज्यालो हुन्छ ।
एजेन्सी
Facebook Comments Box