काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरका फुटपाथमा गमलासहितको फुलले सुन्दर बनाउने काम थालेको छ ।
महानगरपालिकाका मेयर बालेन्द्र साहको निर्देशनमा अहिले काठमाडौं सडक चिरिच्याट्ट पारिँदैछ ।
विभिन्न प्रकारका फूलका गमला सडक किनारमा राखेर सजाउन थालिएको छ ।
तस्वीरहरूः






Facebook Comments Box
