काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
सरकारको नीति तथा कार्यक्रम अनुमोदन गर्न सिंहदरबारमा बोलाइएको बैठक जारी छ ।
सरकारले आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम पनि आज संसदको संयुक्त बैठकमा प्रस्तुत गर्ने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
Facebook Comments Box
