काठमाडौं । कार्यव्यवस्था परामर्श समितिको बैठक संसद् भवन नयाँ बानेश्वरमा जारी छ ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद् बैठकलाई प्रभावकारी बनाउने विषयमा छलफल भइरहेको छ ।
बैठकमा सबै दलका प्रमुख सचेतक तथा सचेतकलगायतको सहभागिता रहेको छ ।
Facebook Comments Box
