काठमाडौं । आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पत्रकार सम्मेलनको आयोजना गर्दैछ ।
बुधवार केन्द्रिय पार्टी कार्यलय धुमबाराहीमा १ः३० मा सम्मेलन हुँदैछ । सोमवारबाट बसेको पार्टीको केन्द्रिय समितिको बैठकका निणर्य सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्न लागेको हो ।
पत्रकार सम्मेलन कार्यक्रमलाई पार्टी अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले सम्बोधन गर्ने बताइएको छ ।
Facebook Comments Box
