काठमाडौं । सर्वोच्च अदालतले अयोग्य लडाकुलाई जनही २ लाख बाँड्ने सरकारको निणर्य तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले मंगलबार सो रिटमाथि प्रारम्भिक सुनवाइ गर्दै अल्पकालीन अन्तरिम आदेश दिएको हो ।
अन्तरिम आदेश दिने विषयमा छलफलका लागि सर्वोच्चले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । सरकारको निणर्यविरुद्ध ज्ञानेन्द्रराज आरणले रिट हालेका थिए ।
Facebook Comments Box
