काठमाडौँ । आज मन्त्रीपरिषदको बैठक बस्दैछ ।
मंगलवार सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलेसाँझ ४ बजे मन्त्रिपरिषद बैठक बोलाएका हुन् ।
बैठकमा जेठ ५ गते ल्याउन लागेको सरकारका नीति तथा कार्यक्रमका बारेमा पनि छलफल हुने बताइएको छ ।
सो अघि प्रधानमन्त्री प्रचण्डले सरकारका नीति तथा कार्यक्रमबारे राय लिनका लागि १० दलीय गठबन्धनको बैठक डाकेका छन् ।
Facebook Comments Box
