काठमाडौं । आजबाट सङ्घीय संसद् अन्तर्गतका विषयगत समितिहरूकौ बैठक बसिरहेका छन् । जसअनुसार १० वटै संसदीय समितिको बैठक एकै पटक बसेको हो ।
ज्येष्ठ सदस्यले अध्यक्षता गरेको आजको बैठकले दलीय आधारमा समितिका सभापति चयनका बारेमा प्रारम्भिक छलफल भइरहेको छ ।
गत मङ्सिर ४ गते निर्वाचन सम्पन्न भए पनि अझैसम्म विषयगत समितिका बैठक सुरु हुन सकेको थिएन ।
Facebook Comments Box
