काठमाडौं । प्रहरीले, नक्कली भुटानी शरणार्थीमा पक्राउ परेका पूर्वमन्त्री टोपबहादुर रायमाझीमाथि अनुसन्धान गर्न ३ दिनको समय मागेको छ ।
सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा रायमाझीमाथि अनुसन्धान गर्न प्रहरीले तीन दिनको अनुमति मागेको हो ।
आइतबार बेलुका बुढानिलकण्ठबाट पक्राउ परेका रायमाझीलाई प्रहरीले आजै अदालत हाजिर गराएको हो ।
पूर्व गृहमन्त्री बाल कृष्ण खाँण तथा रायमाझिका छोरासहित छोरा सहित यो प्रकरणमा अहिलेसम्म १३ जना पक्राउ परिसकेका छन् । प्रहरीले सबैलाई थुनामा राखेर अनुसन्धान गरिरहेको छ ।
Facebook Comments Box
