काठमाडौँ । प्रतिनिधि सभा उपनिर्वाचनका लागि तनँहु–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट डा. स्वर्णिम वाग्लेले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
पार्टी सभापति रवि लामिछानेसमेतको उपस्थितिमा जुलुससहित उनी उम्मेदवारी दर्ता गर्न पुगेका हुन् ।
वाग्लेको प्रस्तावकमा विश्वनाथ बास्तोला रहेका छन् भने उनको समर्थकमा रुपक विक घिमिरे रहेका छन् ।
Facebook Comments Box
