काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । पेटमा समस्या देखिएपछी उनी हिजो साँझ त्रिवि शिक्षण अस्पताल भर्ना भएका हुन् । राष्ट्रपति पौडेलको अवस्था अहिले सामान्य रहेको उपचारमा संलग्न एक चिकित्सकले बताए । Facebook Comments Box