विर्तामोड। झापाको दमकमा विभिन्न पार्टीमा आवद्ध उद्योगी व्यवसायीहरु राप्रपा प्रवेश गरेका छन्।
दमकमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी लगायतका दलमा आवद्ध उधोगी व्यवसायीहरु राप्रपा प्रवेश गरेका हुन्।

उनीहरुलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले टिका लगाएर स्वागत गर्दै सदस्यता प्रदान गरे।

कार्यक्रममा स्वतन्त्र व्यक्तिहरूको ठूलो समुह पनि राप्रपा प्रवेश गरेको अध्यक्ष लिङ्देनले बताए।

Facebook Comments Box
