काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत पाएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मत माग्दै राखेको प्रस्तावको पक्षमा १७२ मत र विपक्षमा ८९ यति मत परेको छ।
दाहालले राखेको प्रस्तावमा १ जना तटस्ठ बसेका छन्।
यसअघि पहिलो पटक पुस २६ गते दाहालले विश्वासको मत लिएका थिए।
Facebook Comments Box
