नेपाली कांग्रेसले पुष्प कमल दाहाल नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ।
आज बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले दाहाल नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको हो।
यस्तै बैठकले भोलि लिन लागेको विश्वासको मतको पक्षमा मतदान गर्ने पनि निर्णय गरेको छ।
Facebook Comments Box
