काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठक सुरु भएको छ। पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बसिरहेको छ। आजको बैठकमा पछिल्लो समसामयिक राजनीतिका बारेमा छलफल हुने बताइएको छ। Facebook Comments Box