काठमाडौँ। उपराष्ट्रपति निर्वाचनका लागि निर्धारित समय सकिएको छ।
दिउँसो ३ बजेसम्म तोकिएको समयमा केन्द्रमा ३११ र प्रदेश सभा मतदान केन्द्रमा ५१८ मत खसेको हो।
उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसद्का ३३२ र प्रदेशसभाका ५५० सांसदले निर्वाचनमा मतदान गर्न पाउँछन्।
संघीय सांसद र प्रदेश सभा सदस्यहरुका लागि अलग अलग मतदान केन्द्रको व्यवस्था गरिएको थियो।
Facebook Comments Box
