राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेल शपथ ग्रहणका लागि निस्किएका छन्। बोहोराटारस्थित निवासबाट केहीसमयअघि पौडेल शपथका लागि शीतल निवास प्रस्थान गरेका हुन्। पौडेल गत २५ गते राष्ट्रपतिमा निर्वाचित भएका हुन्। Facebook Comments Box