काठमाडौं । नेपालको तेस्रो राष्ट्रपति चयनका लागि मतदान भइरहेको छ । संसद भवन नयाँबानेश्वरमा मतदान जारी छ ।
राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन् ।
पौडेलका पक्षमा ८ दहले समर्थन गर्ने भनेको छ भने नेम्वाङका पक्षमा अहिलेसम्म एमाले एक्लै मैदानमा छ।
Facebook Comments Box
