काठमाण्डौं । सरकारले प्रधानमन्त्री एवम् मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ। सरकार बनेको चार महिनापछि प्रधानमन्त्री कार्यालयको वेवसाइटमा सम्पत्ति विवरण सार्वजनिक गरिएको छ।

विवरणअनुसार प्रधानमन्त्री दाहालको सम्पत्ति तीन तोला सुन र चितवनमा एक कठ्ठा जमिन रहेको छ। यी दुवै सम्पत्ति दाहालको पैत्रिक हुन्। जमिन प्रधानमन्त्री पत्नी सिता दाहालको नाममा रहेको छ ।
कुन मन्त्री कति धनी हेर्नुहोस्ः सम्पत्ति विवरण
Facebook Comments Box