काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी आकस्मिक बैठक बोलाएको छ ।
पार्टी कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त एवं आकस्मिक बैठक आज बिहान ८ बजेका लागि बोलाइएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठकबाट सरकारले राप्रपाले आवश्यक निर्णय गर्नेछ ।
कांग्रेससहितको नयाँ समीकरण बनेसँगै पार्टीले सरकारबाट बाहिरिने निर्णय गर्न सक्ने एक नेताले बताए ।
Facebook Comments Box
