नेकपा माओवादी केन्द्रको अगुवाइमा बालवाटारमा बसेको नेपाली कांग्रेससहितका दलहरुको बैठकले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपति बनाउने सहमतति गरेको छ।
विहीवार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपति बनाउने सहमति गरेको बैठकमा सहभागी एक नेताले बताए।
Facebook Comments Box
