काठमाडौं। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चार दलीय गठबन्धनको निर्णायक बैठक फेरि सुरु भएको छ।
बिहान चार घण्टा छलफल गरेर स्थगित गरिएको बैठक फेरि बसेको हो।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेताहरू बैठकमा सहभागी छन्।
Facebook Comments Box
