काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटघाट भइरहेको छ ।
कांग्रेससहितको पुरानो गठबन्धन ब्यूँताउने तयारी भइरहेको बेला दाहाल-ओली ‘निर्णायक’ छलफलमा बसेका छन् ।
यसअघि बालुवाटारमा बसेको कांग्रेस, माओवादीसहित ४ दलको बैठकमा चुनावअघिको गठबन्धन ब्यूँताउने विषयमा छलफल भएको थियो ।
Facebook Comments Box
