काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरानो गठबन्धन ब्यूँतिने कुरा फाइनल भइनसकेको बताएका छन्।
सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग भेटवार्ता गरेर बाहिरिने क्रममा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले पुरानो गठबन्धन ब्यूँतिने कुरा फाइनल भइनसकेको बताएका हुन्।
पुरानै गठबन्धन ब्युँत्तीन लागेको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रचण्डले भेन, ‘हैन, अहिले फाइनल छैन केही पनि।’
Facebook Comments Box
