काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (बिहीबार) बस्दै छ। बैठक पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास धुम्बाराहीमा बस्ने जनाइएको छ।
बैठकमा राष्ट्रपतिको उम्मेदवारको विषयमा छलफल हुने जनाइएको छ। फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि फागुन १३ गते (शनिबार) मनोनयन गर्ने मिति तोकिएको छ।
Facebook Comments Box
