काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन् । नेकपा एकीकृत समाजवादीका नेताहरुसँगको लगत्तै देउवा बालुवाटार पगेका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहालसँग राष्ट्रपतिबारे छलफल गर्न देउवा बालुवाटार पुगेका हुन् ।देउवाअघि कांग्रेस उपसभापति पूर्णबहादुर खड्का बालुवाटार पुगिसकेका थिए ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई राष्ट्रपतिमा अगाडि सार्न खोजेपछि राजनीति एकन एक तरंगित बनेको छ।
प्रधानमन्त्री प्रचण्डसँग बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि छलफल गरेको थिए ।
Facebook Comments Box
