काठमाडौं। प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ संसदमा पेश भएको छ।
प्रतिनिधिसभाको आजको बैठकमा नियमावली मस्यौदा समितिका ज्येष्ठ सदस्य चित्रबहादुर केसीले समितिको प्रतिवेदन पेश गरेका हुन्।
प्रतिनिधिसभाले बैठकको कामकारबाहीलाई प्रभावकारी बनाउनका लागि नियमावली बनाउ २१ सदस्य रहेको प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन गरेको थियो। समितिलाई १५ दिनको समयवधि तोकिएको थियो।
Facebook Comments Box
