
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र मन्त्रीहरु साझा बस चढेर सिंहदवार गएका छन् ।
साझाले ल्याएको नयाँ ३० वटा बसको औपचारिक शुभारम्भ गर्न प्रधानमन्त्री प्रचण्ड पुल्चोक पुगेका थिए । बस सेवाको उद्घाटनपछि प्रचण्ड मन्त्री र सचिवहरुसँगै साझा बस चढेर सिंहदरवार गएका छन् । अनलाइनखबरबाट
Facebook Comments Box