Browsing: समाज

यस वर्षको सगरमाथा आरोहणबाट ३६ करोड १४ लाख ९८ हजार ३२१ रोयल्टी संकलन भएको छ । 

वसन्त ऋतुको आरोहण गत वैशाख ३० गतेदेखि शुरु भएको थियो भने यही जेठ ११ गतेसम्म चलेको हो । 

यस याममा ४०० भन्दा बढीले आरोहण सम्पन्न गरेका छन् । अघिल्ला वर्ष भन्दा यस पटकको आरोहणमा मानवीय क्षति पनि कम भएको छ । यस वर्षको वसन्त ऋतुमा पर्यटन विभागले आरोहण अनुमति दिएका २८ हिमालबाट हालसम्म रु ४१ करोड २८ लाख ८४ हजार ६३८ रकम रोयल्टी संकलन भएको छ । 

काठमाडौं । फोटो पत्रकार पूर्णिमा श्रेष्ठ सगरमाथाको सफल अाराेहण गरेर काठमाण्डाैं फर्किएकी छिन् । सगरमाथाको सफल आरोहण सम्पन्न गरी बुधबार…

काठमाडौँ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले सन् २०३० सम्म सबै किसिमका लैङ्गिक विभेद अन्त्य गर्ने लक्ष्य राखेको छ…

काठमाडौं । झापाका सुन व्यवसायी साजन मुखियाको हत्यामा संलग्न ६ जनालाई कारागार चलान गरिएको छ । जिल्ला अदालत, झापाले उनीहरुलाई…

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा शनिबार दुई मोटरसाइकल एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको लु३७प…

सुरुङ्गा । झापाको कन्काई नगरपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार राति यात्रुबाहक बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मे१ख २२८३…

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–६, बिहुँकोटका दुई युवतीको करेन्ट लागेर शनिबार ज्यान गएको छ । जंगलबाट स्याउला लिएर घर फर्कनेक्रममा…

सिन्धुली। बिपी राजमार्गमा १८ भन्दा बढी सिट क्षमता भएका यात्रुवाहक र १० टन भन्दा बढी वजन भएका मालवाहक सवारीसाधन बाहेक अन्यलाई…