Browsing: सुरक्षा/अपराध

प्रहरीले अहिले राजधानी लगायत देशभरका गुन्डाहरुको सूचीनै तयार गरेर एक्सन लिन सुरु गरेको छ । प्रहरीको टार्गेट सूचीमा गुन्डा नाइके, मिटरब्याजी देखि लुटेरा सम्म छन् ।

महानगरीय अपराध महाशाखाका प्रमुख, एसएसपी धिरजप्रताप सिंहका अनुसार, अहिले प्रहरीले गुन्डाको ग्रेड छुट्याएर निगरानी बढाएको छ । उनी भन्छन् – “कानूनलाई मुठ्ठीमा लिएर समाजमा आतंक फैलाउने कसैले पनि उन्मुक्ति पाउँदैनन् । त्यस्ता व्यक्ति ढीलो चाँडो कानूनी दायरामा आउँछन् ।”

काठमाडौं प्रहरी परिसरले विप्लव समूहका ४० जना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ ।

३८ क्वीन्टल सुन तस्करीको र्याकेट सार्वजनिक भएसंगै तस्करहरुले सुन तस्करीका लागि मार्ग परिवर्तन गर्न थालेका छन् ।

भरिया उर्लाबारीका सनम शाक्यको हत्यापछि परिस्थिति बिग्रने डरले केहि मत्थर भएको सुन तस्करी फेरि नयाँ बाटो अपनाउँदै सलबलाउन थालेको पाइएको हाे ।

काठमाण्डौं । काठमाण्डौं प्रहरी परिसरले नागढुङ्गा नाकाबाट ६ किलो अवैध सुनसहित एक जनालाई पक्राउ गरेको छ । केरुङ नाकाहुँदै माेटरसाइकलमा…

धनगढी । श्रीमानलाई छाडेर अर्कै केटासँग बढेको गहिरो प्रेमकै कारण गरिएको गलत कार्यले कैलालीमा एक जोडी प्रेमी र प्रेमिकाका…

काठमाडौं । काठमाडौंको मुलपानीमा प्रहरीकाे इन्काउन्टरमा परि घाइते भएका कुख्यात लुटेरा खुँडे भनिने अमरबहादुर तामाङलाई उपचारका लागि बीर अस्पताल लगिएकाे…

 काठमाडौं । काठमाडौं प्रहरी परिसरले काठमाडौंको ठमेल क्षेत्रलाई आधार बनाएर गुन्डागर्दीमा संलग्न रहँदै आएका दिनेश लामा उर्फ भालेलाई पक्राउ गरेको…

काठमाडौं । चर्चित व्यवसायी दिपक मलहोत्राका व्यवसायिक साझेदार विमल पोदारलाई प्रहरीले पक्राउ गरेको छ । नेपालमा संगठित रुपमा भइरहेको सुन…

काठमाडौं । प्रहरीले पेस्तोल देखाएर हात खुट्टा बाँधी डकौती गर्ने कार्यमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा…

काठमाडौं । साढे ३३ किलो सुन र सनम शाक्य हत्याकाण्डका मुख्य आरोपित चुडामणि उप्रती ‘गोरे’सहित चार जनाको काठमाडौं झिकाइने भएको…