Browsing: राजनीति

माओवादी कार्यकर्ताले झापाको शान्तिनगर–१ स्थित बर्नेमा एउटा मालबाहक ट्रकमा आगजनी गरेका छन् । उनीहरुले पहाडबाट गोलिया लिएर बिर्तामोड आउँदै गरेको ना ३ ख ४६७१ नम्बरको ट्रकमा विहीबार विहानको राति १ बजेर ३० मिनेटमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक हरि शर्माले जानकारी दिए ।

झापा। प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आगामी जेठ २८ गते झापाको दमक आउने भएका छन् । पार्टीको नगर…

 काठमाडौं ।  नयाँ शक्ति नेपालले पार्टी घोषणा राष्ट्रिय भेलामा सहभागी हुन आउने प्रतिनिधिहरुलाई बिरयानी खुवाउने भएको छ । राष्ट्रिय भेलाको लागि…

बिर्तामोड । बिप्लव सम्बद्ध नेकपा माओवादीका चारजना कार्यकर्तालाई बुधबार झापाको झिलझिलेबाट प्रहरीले पक्राउ गरेको छ । माओवादीले २७ गते आव्हान…

आगामी निर्वाचनमा राप्रपा नेपालले बहुमत पाए धर्मनिरपेक्षता लगायतका विषयमा आफ्नो पार्टीले राखेको विमतीमा परिवर्तन गर्ने समेत उनले बताए । उनले भने, ‘राप्रपा नेपालले एकपल्टको चुनावमा हार्दैमा मूल एजेन्डा हिन्दु राष्ट्रको एजेन्डा हराउँदैन ।’

काठमाडौं । वातावरण तथा जनसंख्या मन्त्री विश्वेन्द्र पासवान  विरामी परि अस्पताल भर्ना  भएका छन् । आमाशय सुन्निएपछि उनको चार दिनदेखि त्रिवि…

राप्रपा नेपाल झापाको अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका पार्टीका अग्रज कार्यकर्ता एवम् झापा भद्रपुरका उद्योगी विश्वनाथ श्रेष्ठ सर्वसम्मत नेतृत्व चयनका लागि अग्रज नेता एवम् कार्यकर्ताहरूसँग छलफलमा जुटेका छन् ।

रामेछाप । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिको सरकार बनेमात्रै संविधान कार्यान्वयन गर्न सहज हुने बताएका छन्…

काठमाडौँ । निजामती कर्मचारीको बुधबार सम्पन्न आधिकारिक ट्रेड युनियनको निर्वाचनमा नेकपा (एमाले) निकट नेपाल निजामती कर्मचारी सङ्गठन पहिलो भएको छ…