Browsing: प्रदेश समाचार
विर्तामोड । मेची अञ्चलकै मुख्य व्यापारिक केन्द्रको रुपमा रहेको बिर्तामोड नगरपालिकामा स्थानीय तह निर्वाचनका लागि मेयर र उपमेयर पदमा स्वतन्त्रसहित…
विर्तामोड । झापाको मुख्य व्यापारिक केन्द्र विर्तामोडमा जेब्राक्रसको संकेत गर्ने बोर्ड भएको ठाउँमा दलका चुनाव चिन्ह अंकित झण्डा लगाइएको छ…
साझा पार्टीले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा इटहरी उपमहानगरपालिकाको उम्मेदवार चयन गरेको छ। इटहरीको नगर प्रमुखमा डा. तारा काफ्ले र उपप्रमुखमा प्रकाशचन्द्र परियारलाई उम्मेदवार चयन गरेको हो।
जेठ २० गते शिवसताक्षी नगरपालिका– ११ को वडा अध्यक्षका लागि स्वतन्त्रबाट उम्मेदवारी घोषणा गरेर घरदैलो कार्यक्रममा हिँडिरहेका राईले निर्वाचन आयोगको लापरवाहीका कारण वडा अध्यक्ष उठ्न त के मत हाल्नसमेत नपाउने भएका हुन् ।
दोस्रो चरणमा आगामी असार १४ गते हुन लागेको स्थानीय तह चुनावमा धरान उपमहानगरपालिकामा प्रमुख तीन दलबीच कडा प्रतिस्पर्धा हुने भएको छ । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र बाहेक अन्य राजनीतिक दलले उपमहानगर मेयर र उपमेयरका उम्मेदवार तोकिनसकेकाले प्रमुख तीन दलबीच नै तीव्र प्रतिस्पर्धा हुने भएको हो ।
काठमाण्डाैं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता माधवकुमार नेपालले निर्वाचन आयोग आफैं षडयन्त्रमा फसेको आरोप लगाउनु भएको छ ।…
विराटनगर । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले दोस्रो चरणको चुनावको मिति सार्ने नमिल्ने बताउनु भएको छ । विराटनगरमा आज सञ्चारकर्मीसँग…
बिर्तामोड । नेपाली काङ्ग्रेसले झापाको बिर्तामोड नगरपालिकाका लागि प्रमुख, उपप्रमुख तथा १० वटै वडाका अध्यक्ष र सदस्यका उम्मेदवारको नाम घोषणा…
मेयर पदका उम्मेदवार चन्द्रकुमार शेर्मा र उपमेयरको उम्मेदवार भोजकुमारी नेपालले चुनाव प्रचारप्रसारका क्रममा शिवसताक्षीलाई नमुना नगर बनाउन आफूहरुले प्रमुख योजनासहित अघि बढ्ने बताएका छन् ।
मोरङ क्षेत्र नं ८ का एमाले सांसद चन्द्रबहादुर गुरुङ विगतमा तीनचोटि गाविस अध्यक्ष जितेका जनप्रतिनिधि हुन् । एमालेलाई चौथो जित दिलाएर ०७० सालमा सांसद जितेका उनी अहिले आफ्नै गृहनगरमा पार्टीका उम्मेदवारबारे बेखर छन् ।