Browsing: प्रदेश समाचार

नेकपा माओवादी केन्द्रले झापाका शिवसताक्षी नगरपालिका र गौरदह नगरपालिकामा मेयर र उपमेयरका उम्मेदवार घोषणा गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीकी देवारानी लक्ष्मी भण्डारीले उपमेयरको टिकट पाएकी छन् । भण्डारीले उर्लाबारीबाट एमालेको तर्फबाट उपमेयर पदको टिकट पाएकी हुन् ।

काठमाडौं महानगरपालिकाको जारी मत गणनामा नेकपा एमालेका मेयरका उम्मेदवार विद्यासुन्दर शाक्य जित नजिक पुगेका छन् । बिहीबार विहान ९ बजेसम्ममा महानगरको १ लाख ५१ हजार बढी मत गणना भइसकेको छ ।

दुर्गापुर । नेकपा एमालेले कनकाई नगरपालिका वडा नं. ७ मा अन्तरक्रियामूलक मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । आगामी जेठ…

नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको छ । उक्त पार्टीको जिल्ला कार्यालयमा बुधबार बिहान पत्रकार सम्मेलन गरी उम्मेदवारको घोषणा गरेको हो ।

आगामी जेठ ३१ गतेका लागि निर्धारित दोस्रो चरणको निर्वाचनका लागि नेकपा माओवादी केन्द्र झापाले आफ्ना उम्मेदवारको नाम सार्वजनिक गर्न सुरु गरेको छ ।

काठमाडौं । अत्याधिक चासाेकाे रूपमा हेरिएकाे  काठमाडौं महानगरपालिकाको मतगणना जारी रहेको छ । पछिल्लो विवरण अनुसार अहिलेसम्म् १ लाख ३२…