Browsing: प्रदेश समाचार
झापाको अर्जुनधारा नगरपालिका वडा नंं. ७ मा नेकपा एमालेबाट वडाध्यक्षका उम्मेदवार बनेका रमेश त्रिखत्रीमाथि कुटपिट भएको छ ।
नेपाली कांग्रेसले, राष्ट्रिय जनता पार्टी नेपाल सहभागी भए दोस्रो चरणको चुनावको मिति केही दिन सार्ने प्रस्ताव अघि सारेको छ ।
दोस्रो चरणको स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा झापामा विभिन्न ठाउँमा झण्डा राख्ने होडबाजी चलेको छ । जिल्लाका राजनीतिक दलका कार्यकर्ताबीच आफ्नो पार्टीगत झण्डा राख्ने ‘प्रष्तिपर्धा’ चलेको हो ।
स्थानीय तहको दोस्रो तहको निर्वाचनका लागि नेकपा माओवादी केन्द्र इलामले चार नगरपालिकामा प्रमुख र उपप्रमुखका उम्मेदवार तय गरेको छ ।
झापामा साना ठूला दल गरी चार जना महिलाले प्रमुख पदको उम्मेदवारी पाएका छन् ।
बिर्तामोड । नेकपा माओवादी केन्द्र बिर्तामोड नगरपालिकाले स्थानीय तहको निर्वाचनका लागि मेयर उपमेयरसहित १० वटै वडाको उम्मेद्वारी घोषणा गरेको छ…
यही जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तहको चुनावका लागि मोरङका राजनीतिक दलहरु उम्मेदवार छान्न ब्यस्त देखिएका छन् ।
बिराटनगरपछि अत्यधिक चासोको रुपमा हेरिने १ नं. प्रदेशको सुनसरी जिल्लामा दुईवटा उपमहानगरपालिका छन् । दुबै उपमहानगर धरान र इटहरीमा मेयरका उम्मेदवार प्रमुख दलहरुले लगभग टुंग्याएका छन् ।
भरतपुर महानगरपालिकामा नेकपा एमालेका देवी ज्ञवालीले माओवादी केन्द्रकी रेणु दाहालसंगको मतान्तर पुनः बढाएका छन् ।
नेपाली काँग्रेसले स्थानीय तहको दोस्रो चारणको निर्वाचनका लागि चारवटा तहमा सर्वसम्मत उम्मेदवार चयन गरेको छ ।